अैंचो पैंचोका केहि वास्तविकताहरु
सदस्य
वासलात
जगेडा कोष
परिचय
काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं। १३, ताहाचल स्थित युनाइटेड युथ क्लबका उत्साहित सदस्यहरुको सक्रिय सहभागीतामा “निरन्तर सेवा अटुट विश्वास गर्छ यसले आर्थिक विकास” भन्ने मुल नारा सहित बिक्रम सम्बत २०४६ साल बैशाख १ गते बिहिवारका दिन सहकारीताको मुल्य र मान्यता अनुरुप सदस्य सदस्य विच आर्थिक तथा सामाजिक विकास गर्ने उदेश्यले यस अैंचो पैंचोको जन्म भएको हो ।
सहकारी ऐन, २०४८ जारी भएपछि यस संस्थाले काठमाडौं उपत्यका भित्र कार्यक्षेत्र रहने गरी अैंचो पैंचो बचत तथा ऋण सहकारी संस्था लि। को रुपमा २०५०।०४।०८ मा सहकारी ऐन अनुसार दर्ता भई कानुनी मान्यता प्राप्त गरेको छ र मिति २०५५।०८।०४ मा सहकारी विभागबाट नेपाल भरी आफ्नो कार्यक्षत्र रहने गरी स्विकृत प्राप्त गरेका छ । हाल यस संस्थाले कालिमाटी स्थित आफ्नै भवन बाट सदस्यहरु लाई सेवा प्रदान गर्दे आएको छ । सहकारी मुल्य र मान्यतामा संचालित सहकारी क्षेत्रमानै समर्पित यस संस्थालाई नेपाल सरकार डिभिजन सहकारी कार्यालयले २०६३ सालमा काठमाडौं जिल्लाको उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत गरेको थियो भने आर्थिक वर्ष २०६९/०७० मा सहकारी तर्फ उच्चतम कर सहभागीता जनाए बापत तेस्रो सहकारी कर दिवस २०७१ मा करदाता सेवा कार्यालय कालिमाटीले सम्मान पत्र प्रदान गरेको थियो । २०७६ साल देखि नेफ्स्कुन द्धारा निरन्तरण रुपमा प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल भएको छ । हाल अन्तरराष्टिय स्तरको Acces Brand को लागी सहभागीता जनाइसकेको छ ।


अध्यक्ष
I’m excited because I have a great combination of a motivated and seasoned board team and hardworking human resources in management. My ability to meet the obstacles that lie ahead in the cooperation realm and deliver is the other emotion of apprehension. There is no denying that the nation’s economy has been severely impacted. The world has been hurt. This has led to the revision and suspension of ambitious objectives. The new board has taken in the new situation and has talked about doing our best even in the face of adversity. We are responding to members, keeping them informed about the unstable situation, paying attention to them, taking their helpful criticism.
Dayaram Prajapati












