धार्मिक यात्रा बचत
- सदस्यको इच्छा अनुसार निशुल्क खाता खोल्न सकिने ।
- मासिक नियमित बचत जम्मा गर्नु पर्ने ।
- मासिक रु. १,०००।– (एक हजार) जम्मा गर्नु सकिने ।
- बचत रकम जम्मा गरेको १ वर्ष पछि मात्र खाताबाट रकम झिक्न सकिने ।
- खाताबाट रकम निकाल्दा न्युनतम रकम रु. ५००।– (पाँच सय) खाता रहनु पर्ने ।
