जेष्ठ नागरिक बचत
- खाता खोल्न कुनै शुल्क लाग्ने छैन ।
- सदस्यको उमेर ६५ वर्ष भएपछि यो खाता खोल्न सकिनेछ ।
- मासिक न्युनतम रु. ५००।– (पाँच सय) देखि रकम जम्मा गर्न सकिनेछ ।
- मासिक नियमित रकम जम्मा गर्नुपर्नेछ ।
- अग्रिम १ वर्षको सम्म जम्मा गर्न सकिनेछ ।
- आवश्यक पर्दा बचत रकमको ९० प्रतिशत सम्म ऋण लिन सकिनेछ र ऋण व्यवस्थापन शुल्क लाग्ने छैन ।
- जेष्ठ नागरिक बचतकर्तालाई साधारण सभामा उपस्थित नभए पनि यातायात खर्च उपलब्ध गराइनेछ ।
